मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सैन्य तालिम केन्द्रमा आक्रमण हुँदा रुसमा ११ जनाको मृत्यु

baahrakhari.com · Sun Oct 16 01:10:00 GMT 2022

काठमाडौं । बन्दुकधारीको आक्रमणमा ११ जना रूसी सेनाको निधन भएको छ । रूसको सैन्य तालिम केन्द्रमा तालिम चलिरहेको समयमा दुई बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु भएको बीबीसी ले लेखेको छ ।

युक्रेनसँगको सीमाक्षेत्र बेलगोरोडको सैन्य तालिम केन्दैमा भएको उक्त आक्रमणमा १५ जना घाइते भएका समाचारमा जनाइएको छ । आक्रमणकारी पूर्व सोभियत संघका भएका रूसी रक्षा मन्त्रालयले जनाएको छ । तर, ती आक्रमणकारी बारे थप जानकारी नदिएको समाचारमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)