महर्षि वाल्मीकिका जीवन उपयोगी भनाइहरू
onlinekhabar.com · Thu Mar 25 00:52:20 GMT 2021
महर्षि वाल्मीकि आदिकाव्य रामायणका रचनाकार हुन् । उनी संस्कृत साहित्यका महाकवि पनि हुन् । यिनी लौकिक संस्कृतका विशिष्ट प्रतिभाका रूपमा परिचित छन् । यिनले सप्तर्षिबाट जीवन दीक्षा ग्रहण गरेका थिए । यिनी धेरै समयसम्म समाधि लगाएर तपस्याबाट उठ्दा यिनका चारैतिर धमिराले देवल बनाएको थियो भन्ने कथन छ। धमिराको देवललाई संस्कृतमा वाल्मीक भनिन्छ ।
त्रेता युगीन आदर्श पुरुष श्रीरामको जीवनी एवं आदर्श वाक्यहरूको संगालो रामायणको रचना गरेका वाल्मीकिले रामायणमा उल्लेख गरेका केही जीवन उपयोगी भनाइहरू तल उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)