सुत्केरी भएको २४ घण्टामै दुवै किड्नी फेल
janaaastha.com

पर्साको वीरगञ्जस्थित सूर्य हस्पिटल एण्ड आईभिएफ सेन्टरले उपचारमा गम्भीर लापरवाही गरेको आरोप छ । अस्पतालले जथाभावी औषधी प्रयोग गर्दा सुत्केरी भएको भोलिपल्टै एक युवतीको दुवै किड्नी फेल भएको छ । घटना गत असोज ८ गतेको हो । रौतहटकी २७ वर्षीय गुञ्जा सिंह नर्मल चेकजाँचका लागि अस्पतालकी डा.मोनिका यादव सिंहकहाँ पुगिन् । बच्चाको रगत कम देखिएको भन्दै अस्पताल भर्ना गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)