खुलामञ्चमा कांग्रेस महाधिवेशनको तयारी धमाधम (तस्बिरहरू)
khabarhub.com · Thu Oct 01 12:16:27 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि काठमाडौंको खुलामञ्चमा मञ्चमा तयारी तीव्र पारिएको छ ।
असोज १८ गते खुलामञ्चमा संस्थापन पक्षले महाधिवेशनको उद्घाटन गर्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)