मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कोभिडपछि बुद्ध एयरको आम्दानीमा उल्लेख्य सुधार

abhiyandaily.com

काठमाडौं । निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरको व्यावसायिक उडानसँगै आम्दानीमा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले २०२२ को ९ महीनामा ७ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ ।

आन्तरिक उडानमा ५६ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको उक्त कम्पनीले सो अवधिमा सन् २०१८, २०१९, २०२० र २०२१ को (वार्षिक) भन्दा बढी आम्दानी गरेको छ । कम्पनीले सन् २०१८ मा ६ अर्ब ८ करोड र २०१९ मा ६ अर्ब ८० करोड रुपैयाँ आम्दानी गरेको थियो । यस्तै सन् २०२० मा ४ अर्ब ९४ करोड र २०२१ मा कम्पनीको आम्दानी ३ अर्ब ३३ करोड रुपैयाँ थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)