मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्चमा एक्लिँदै गएका प्रधानन्यायाधीश राउत र वरिष्ठतम् न्यायाधीश प्रधानको अभिभारा

barnanmedia.com · Thu Aug 21 21:27:40 GMT 2025

धुमधाम र तामझामपूर्ण आगमन । केही दिन चर्का भाषण । अनि खुम्चिँदै गएको अख्तियारी र ख्याउटिँदै गएको साख । अन्ततः गुमनाम र उस्तै परे बदनाम बहिर्गमन । बहिर्गमनपछि चौतर्फी निन्दा र भर्त्सना ।

हाम्रा प्रायः संस्थाहरुको नेतृत्वको हविगत यही रहँदै आएको छ । न्यायपालिका मात्रै किन अपवाद हुन्थ्यो र ?

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)