अर्थशास्त्री डा. वलीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
lokaantar.com

अर्थशास्त्री डा. सुदनकुमार वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने भएका छन् ।
यही असोज १८ गतेबाट हुने पार्टीको १५ औं महाधिवेशनमा डा. वलीले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)