टिममा नपरेपछि रोनाल्डोले क्याम्प छाडे: ६ महिनाको प्रतिबन्ध र आर्थिक जरिवाना लाग्न सक्ने
clickmandu.com · Thu Oct 01 12:39:13 GMT 2026
एजेन्सी । मुख्य प्रशिक्षक जोर्गे जिसससँग चर्को विवाद भएपछि पोर्चुगलको राष्ट्रिय टोली अचानक छाडेका क्रिस्टियानो रोनाल्डोले लामो प्रतिबन्धको सामना गर्नुपर्ने हुन सक्ने देखिएको छ ।
नर्वेविरुद्धको खेलमा बेन्चमा राखिएपछि ती अनुभवी फरवार्डले कोपेनहेगनस्थित राष्ट्रिय टोलीको क्याम्प छाडेका थिए, जसले गर्दा डेनमार्कविरुद्धको खेलअघि महासंघको नियमानुसार उनीमाथि अनुशासन सम्बन्धी कारबाही हुने जोखिम बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)