बसाइँसराइले रित्तिदै म्याग्दीका गाउँ
barnanmedia.com · Thu Aug 21 21:44:41 GMT 2025

काठमाडौँ, ६ भदौ : जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइँसराइ गरेर जाने गरेका छन् ।
स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्षिक एक सयको हाराहारीमा छ । बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्रको सामाजिक, सांस्कृतिक, विकास गतिविधिमा असर पर्नुका साथै विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)