आफ्नै छोरीलाई ज्यान मार्ने धम्की दिएर....
farakdhar.com · Sat Aug 07 17:34:28 GMT 2021
एजेन्सी— पछिल्ला महिनामा विश्वमा महिला हिंसाका घटना बढिरहेका छन् । कतिपय घटना त विश्वास गर्न सकिने खालका पनि छैनन् ।
भारतको रानी क्षेत्रको सराय थानामा एउटा गाउँकी एक छोरीले एउटा यस्तै उजुरी प्रहरीमा दिएकी छिन् । उनले उजुरी आफ्नै बाबुलाई दिएकी हुन् । प्रहरीले उनका बाबुलाई पक्राउ गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)