मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला, प्रतिमेगावाट ४ लाख १३ हजार ह्विलिङ चार्ज   

onlinekhabar.com · Thu Oct 01 12:43:36 GMT 2026

१५ असोज, काठमाडौं । सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यसाथ प्रसारण लाइन प्रयोगको बाटो खोलेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)