मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चिनीको मौज्दात विवरण दिन नसकेपछि साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

corporatenepal.com · Thu Oct 01 12:38:06 GMT 2026

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साल्ट ट्रेडिङ कर्पोरेशनलाई रु तीन लाख जरिवाना गरेको छ ।

उपभोक्ता संरक्षण ऐन विपरीत कसुर गरेको भन्दै विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ‘ङ’ बमोजिम कसुर गरिएको भन्दै सो कारबाही गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)