वैद्यखाना सुधारका लागि डा. केसीको संयोजकत्वमा कार्यदल गठन
ukeraa.com

१ दिन अघि
काठमाडौं : सिंहदरबार वैद्यखाना विकास समितिबाट हुने औषधिको उत्पादन बढाउन, कच्चापदार्थका लागि आवश्यक जडीबुटीको दिगो सङ्कलन, संरक्षण, प्रशोधन तथा उपभोगका सम्बन्धमा कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)