रजनीकान्तको ‘जेलर २’ को नयाँ गीत ‘बिन्दास’ सार्वजनिक
ratopati.com · Thu Oct 01 12:48:58 GMT 2026

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको बहुप्रतीक्षित फिल्म ‘जेलर २’ को नयाँ गीत ‘बिन्दास’ सार्वजनिक गरिएको छ । निर्माण पक्षले फिल्मको तेस्रो गीतको रूपमा यो ल्याएको हो ।
सार्वजनिक गीतमा बलिउड अभिनेत्री नोरा फतेही निकै बोल्ड र ग्ल्यामरस अवतारमा देखिएकी छन् । गीतमा अनिरुद्र रविचन्दर र दीप्ति सुरेशको स्वर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)