हिमालयन बुलियनबाट चाँदि किन्दा १० लाख रूपैयाँसम्मको बिमा, सलिकोसँग सम्झौता
clickmandu.com · Thu Oct 01 12:47:18 GMT 2026

काडमाडौं । हिमालय बुलियन कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गर्दै दुर्घटना बीमा सुविधा उपलब्ध गराउने भएको छ ।
हिमालयन बुलियन र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीबीच ग्राहकका लागि दुर्घटना बीमा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो । सलिकोले २५ वर्षदेखि गृहसम्बन्धी सेवा प्रदान गर्दै आएको जनाउँदै ग्राहकको सुरक्षा र लगानीलाई ध्यानमा राखी सदस्यता कार्यक्रमअन्तर्गत बीमा सुविधा ल्याएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)