अदालतको आदेश कता,लक्ष्मी सनराइज बैंक कता ?
janaaastha.com

उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयन नभएपछि नेपाल निर्माण व्यवसायी महासंघले लक्ष्मी सनराइज बैंकलाई गुहारेको छ। महासंघले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई लेखेको पत्रमा एच एम बिल्डर्स प्रालिका तर्फबाट दायर रिट निवेदनमा उच्च अदालत पाटनबाट यसअघि जारी आदेशबारे जानकारी गराउँदै त्यसको तत्काल कार्यान्वयनका निम्ति आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)