सोनामको घरमै पुग्यो मन्त्रालयको टोली, बाढी प्रभावित अनाथ बालबालिकाको दीर्घकालीन स्याहार राज्यले लिने
khabarhub.com · Thu Oct 01 12:50:57 GMT 2026

काठमाडौं – बाढीले दुई दाजु गुमाएपछि पाँच जना अनाथ भतिज–भतिजीको भविष्यको चिन्तामा रहेका सोनाम घोलेको घरमै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको टोली पुगेको छ ।
मन्त्रालयको पहलमा बाढीका कारण अभिभावक गुमाएका पाँचै बालबालिकालाई ‘बाढी प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहार योजना’ अन्तर्गत समेटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)