घरबास छैन, तैपनि होल्डिङ सेन्टरहरू खाली हुँदै छन् : कहाँ गइरहेका छन् बाढीपीडित?
setopati.com · Thu Oct 01 12:51:17 GMT 2026

भदौ १० गतेको भोटेकोशी-त्रिशूली बाढीपछि नुवाकोट र रसुवाका विभिन्न ठाउँमा बनाइएका होल्डिङ सेन्टरमा हजारौं विस्थापितले आश्रय लिएका थिए।
तर एक महिनामै ती होल्डिङ सेन्टर क्रमशः खाली हुन थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)