सन्दीप एक्लैले छ विकेट लिएपछि नेपाललाई सिरिज
news24nepal.tv · Sat Sep 11 00:52:08 GMT 2021
काठमाडौं । लेग स्पिनर सन्दीप लामिछाने एक्लैले छ विकेट लिएपछि नेपालले पपुवा न्यूगिनीविरुद्धको क्रिकेट सिरिज जितेको छ ।
नेपालले पपुवा न्युगिनीलाई दोस्रो एकदिवसीय खेलमा १५१ रनले पराजित गर्दै सिरिज दुई शून्यले आफ्नो पक्षमा पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)