मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इजरायलमा सिक्न र कमाउन छानिए विद्यार्थी

gorkhapatraonline.com · Sun Jul 09 05:53:48 GMT 2023

एकिन्द्र तिमिल्सेना

कैलाली (टीकापुर), असार २४ गते । सुदूरपश्चिम विश्वविद्यालयका कृषि विज्ञान विषयका स्नातक तहका ५० जना विद्यार्थी इजरायल जाने चटारोमा छन् । उनीहरू ११ महिना इजरायलमै बस्ने छन् तर उनीहरूको पढाइ टुट्ने छैन । बरु उनीहरूले त्यहाँ सिक्दै कमाउने छन् र कलेजलाई शोधपत्र बुझाएर मात्र उनीहरू फर्कने छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)