स्वास्थ्य बिमा बोर्डलाई अन्य निकायमा गाभ्न खोज्नु घातक कदम !
baahrakhari.com · Tue Apr 26 23:15:00 GMT 2022
काठमाडौं । सरकारी स्वास्थ्य बिमा कार्यक्रमको प्रमुख निकाय स्वास्थ्य बिमा बोर्ड खारेजीको चर्चा केही समययता स्वास्थ्य क्षेत्रमा चासोको विषय बनेको छ । ६ वर्षअघिदेखि सञ्चालन भइरहेको स्वास्थ्य बिमा कार्यक्रमले लक्ष्यअनुरूप गति लिन नसकेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरिरहँदा बोर्ड खारेजीको चर्चामा चलेको हो ।
वास्तवमै सरकारले बोर्ड प्राधिकरणमा गाभ्न खोजेको हो त ? नेपालको स्वास्थ्य क्षेत्रको विकासमा बोर्डको भूमिका कस्तो छ ?
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)