वीरगन्ज महानगरका रास्वपा वडा सभापति पक्राउ
ratopati.com · Thu Oct 01 13:01:37 GMT 2026

वीरगन्ज। वीरगन्ज महानगरका रास्वपाका वडा सभापति पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का वडा सभापति प्रकाश साह बिहीबार पक्राउ परेका हुन् ।
अभद्र व्यवहारसम्बन्धी मुद्दामा रास्वपा पर्सा महानगरका वडासभपति साहलाई पक्राउ परेको पर्सा प्रहरी प्रवक्ता डिएसपी चक्र मल्लले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)