राष्ट्रिय सभामा रिक्त दुई पदको पदपूर्ति छिट्टै हुन्छः मन्त्री गौतम
deshsanchar.com · Thu Oct 01 11:42:54 GMT 2026

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सभामा रिक्त दुई सदस्यको पदपूर्ति प्रक्रिया छिट्टै अघि बढाइने बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)