मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सवारी दर्ताको समस्या समाधान गर्न नाडा र काठमाडौँ प्रशासनबीच छलफल

newsofnepal.com · Thu Oct 01 13:03:06 GMT 2026

काठमाडौँ।

चाडपर्व नजिकिँदै जाँदा सवारी साधन दर्ताको काममा बढेको चाप र सेवाग्राहीले भोग्दै आएका समस्याका विषयमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र काठमाडौँ जिल्ला प्रशासन कार्यालयबीच छलफल भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)