अनधिकृत होर्डिङ बोर्ड हटाउँदै महानगर
rajdhanidaily.com · Thu Sep 01 23:22:31 GMT 2022
काठमाडौं । पछिल्ला दिन अनधिकृत भौतिक संरचना हटाउने अभियानमा लागेको काठमाडौं महानगरपालिकाले अनधिकृत होर्डिङ बोर्ड हटाउने अभियान थालेको छ ।
नियमविपरीत सहरी सौन्दर्यता नै कुरूप पार्नेगरी राखिएका होर्डिङ, डिजिटल बोर्ड तथा रक्सी–चुरोटका विज्ञापन गरिएका सामग्री हटाउन थालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)