सवारी दर्ताको समस्या समाधान गर्न नाडा र काठमाडौं प्रशासनबीच छलफल
kendrabindu.com · Thu Oct 01 13:08:01 GMT 2026

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा सवारीसाधन दर्तामा देखिएका समस्या समाधानका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालय र नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) बीच छलफल भएको छ ।
बुधबार नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी सवारीसाधन दर्ताका क्रममा देखिएका समस्याबारे छलफल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)