मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेन युद्धलगायत म्याक्रों-मोदीबिच टेलिफोन वार्ता

barnanmedia.com · Thu Aug 21 22:15:37 GMT 2025

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच युक्रेन युद्धलगायत समसामयिक विषयमा टेलिफोन वार्ता भएको छ।

राष्ट्रपति म्याक्रोंले सामाजिक सञ्जालमार्फत वार्ताबारे जानकारी दिँदै युक्रेनमा दीर्घकालीन शान्ति स्थापनाका लागि युक्रेन तथा युरोपको सुरक्षालाई प्राथमिकतामा राखी दुवै नेताबिच विचार विमर्श भएको उल्लेख गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)