प्रज्ञा प्रतिष्ठानमा ‘मोती–लय’को तयारी पूरा
gorkhapatraonline.com · Thu Oct 01 13:22:49 GMT 2026

गजलकार मोतीराम भट्टको १६१औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले शुक्रबार ‘मोती–लय’ कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ ।
असोज १६ गते शुक्रबार दिउँसो २ बजे प्रतिष्ठानको मुख्य प्रेक्षालयमा हुने कार्यक्रममा गजल गायन, चित्रकला र नाट्य प्रस्तुति समेटिनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)