ट्रम्पविरुद्धको ठगी मुद्दामा साढे ८६ अर्ब जरिवाना आदेश खारेज
barnanmedia.com · Thu Aug 21 22:27:17 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झन्डै ८६ अर्ब ५० करोडको ठगी मुद्दा खारेज भएको छ ।
राष्ट्रपति ट्रम्पविरुद्ध गत वर्ष दायर दायर भएको न्यूओर्कको नागरिक ठगी मुद्दाको जरिवाना आदेशलाई बिहीबार उच्च अदालतले खारेज गरिदिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)