वाणिज्य विभागले दुई दिनसम्म खोज्दा पनि भेटिएन चिनीको विवरणः साल्ट ट्रेडिङलाई ३ लाख जरिवाना
nepalpress.com · Thu Oct 01 13:29:35 GMT 2026

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई दिनसम्म लगातार अनुगमन र ताकेता गर्दा पनि चिनीको खरिद–बिक्री तथा मौज्दातको स्पष्ट विवरण नदेखाएपछि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई ३ लाख रुपैयाँ जरिवाना गराएको छ ।
उपभोक्ताको निरन्तर गुनासोपछि विभागको टोलीले हिजो र आज (दुई दिन) खटेर कर्पोरेसनको स्रेस्ता तथा कागजात अध्ययन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)