‘जलाकी’ले पोस्टर सार्वजनिक गर्दै लियो रिलिज डेट
baahrakhari.com · Mon Jun 29 04:41:23 GMT 2026

काठमाडौं । चलचित्र ‘जलाकी’ मंसिर ४ गतेबाट प्रदर्शनमा आउने भएको छ । प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले सिनेमाको दुईवटा पोस्टर सार्वजनिक गरेको छ ।
सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकार सोनम तोप्देन र उपासना सिंह ठकुरीलाई प्रस्तुत गरिएको छ । दुवै पोस्टरले सिनेमाको प्रेमकथालाई फरक–फरक भाव र मनोविज्ञान प्रस्तुत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)