भुटानी शरणार्थी समस्या समाधानमा सिडिओ प्रतिबद्ध
janaaastha.com

झापाको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भुटानी शरणार्थीको समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । वर्षौँदेखि बल्झिरहेको भुटानी शरणार्थीको समस्या स्थानीय तहदेखि संघीय सरकारसम्म पुर्याएर समाधान गरेरै छाड्ने उनले बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)