मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हाम्रो स्वाधीनता अरू कसैले बचाइदिएको छ : सुदन किराती

nepalpress.com · Thu Oct 01 13:39:04 GMT 2026

पाँचथर । श्रम संस्कृति पार्टीका बरिष्ठ नेता सुदन किरातीले नेपालको स्वाधीनता जोगाउने जिम्मेवारी अब नेपाली आफैँले लिनुपर्ने बताएका छन् ।

पाँचथरको हिलिहाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले नेपालको स्वाधीनता नेपालीले आफैँ जोगाइरहेको नभई अरू कसैले बचाइदिएको अवस्था रहेको टिप्पणी गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)