मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

करिब डेढ अर्बको लागतममा निर्माणाधीन रंगशाला

lokaantar.com

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश गौरवको आयोजना प्रदेश रङ्गशाला । रङ्गशाला निर्माण सम्पन्न गर्न एक अर्ब ४७ लाख ४७ हजार ६०० लाग्ने जनाइएको छ ।

दश हजार दर्शक अट्ने क्षमताको रङ्गशालामा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ । रङ्गशालामा फुटबल, भलिबल, बाँस्केटबल, स्विमिङ पुल, दौडलगायत दजनौं खेलहरूका संचरना बनिरहेको छ । तस्बिरःरासस

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)