मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मासिक झन्डै रू. ४ अर्ब घाटामा एनओसी

abhiyandaily.com

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य उच्च हुँदै आएपछि नेपाल आयल निगम (एनओसी) मासिक झन्डै रू. ४ अर्ब घाटामा छ । यो घाटामा खाना पकाउने ग्यासको मूल्य अधिक हुँदा कुल घाटा वृद्धि भएको निगमले जानकारी दिएको छ । निगम ग्यासको विक्रीबाट पाक्षिक रूपमै रू.२ अर्ब २४ करोड घाटामा छ ।

ग्यास विक्रीबाट अधिक घाटा बेहोर्दा निगमको कुल घाटा बढेको हो । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको कारोबारमध्ये अधिक घाटा ग्यासबाट नै भएको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)