दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्यो
nepalsamaya.com · Thu Oct 01 14:04:17 GMT 2026

काठमाडौं। दुग्ध विकास संस्थानले किसानको भुक्तानी, दूधको गुणस्तर, बजारीकरण र वित्तीय अनुशासनमा सुधार गर्दै कार्यसम्पादन प्रभावकारी बनाएको जनाएको छ।
संस्थानका अनुसार गत वर्ष करिब ६ महिना रहेको किसान भुक्तानी अवधि अहिले एक महिनाभित्र झारिएको छ। आगामी असोजभित्र भुक्तानी अवधि २५ दिनमा सीमित गर्ने लक्ष्य राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)