सलिको र हिमालयन बुलियनबीच सहकार्य, ग्राहकलाई १० लाखसम्मको दुर्घटना बीमा
arthadabali.com · Thu Oct 01 13:24:52 GMT 2026

काठमाडौँ / सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड र हिमालयन बुलियन कम्पनी लिमिटेडबीच ग्राहक तथा सदस्यलाई थप वित्तीय सुरक्षा प्रदान गर्ने उद्देश्यले दुर्घटना बीमा सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)