समस्याग्रस्त बाघ व्यवस्थापनमा समस्या
gorkhapatraonline.com · Tue May 21 00:08:08 UTC 2024

नारायणगढ, जेठ ८ गते ।
चितवनको सौराहानजिकै थुनेर राखेको बाघ आइतबार साँझ मरेको छ । दुई जना मान्छे खाएर समस्याग्रस्त बनेको १० वर्षको सो बाघ छ महिनादेखि चितवन राष्ट्रिय निकुञ्जले खोर बनाएर थुनेर पालेको थियो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार शनिबारदेखि एक्कासि बिरामी परेको पोथी बाघ
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)