मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वाग्मतीसहित तीनवटा प्रदेशमा बिहानैदेखि वर्षा 

baahrakhari.com · Tue May 21 00:20:08 UTC 2024

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ । कर्णाली, सुदूरपश्चिम, कोसी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया सफा छ । वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)