मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कस्तो रहला आजको मौसम ?

nepallive.com · Tue May 21 00:21:10 UTC 2024

काठमाडौं- अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा चट्याङ/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)