मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पुटिनसँग वार्ता अघि सुरक्षा सुनिश्चितता अनिवार्य : जेलेन्स्की

barnanmedia.com · Thu Aug 21 23:18:52 GMT 2025

युद्ध रोकिएपछि भविष्यमा हुने रुसी आक्रमण रोक्नका लागि युक्रेनका लागि सुरक्षा प्रत्याभूति युक्रेनको पहिलो शर्त भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।

रुसी समकक्षी भ्लादिमिर पुटिनसँग आफूले भेट गर्न सक्ने तर यसका लागि युक्रेनको सुरक्षा सुनिश्चितता हुनुपर्ने राष्ट्रपति जेलेन्स्कीले बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)