जिब्रो छेडेर मध्यपुरथिमिदेखि पशुपतिसम्म परिक्रमा
lokaantar.com

आश्विन शुक्ल पूर्णिमाको अवसरमा आज राति ८ बजे मध्यपुरथिमिमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु’ अर्थात जिब्रो छेड्ने जात्रा भव्य रूपमा मनाइएको छ ।
मध्यपुरथिमि–५ का विरेन्द्रभक्त श्रेष्ठले करिब १० इन्च लामो सियोबाट जिब्रो छेडाए । उनले कमिनायबाट जिब्रो छेडाएर ४० किलोको भ्वयः अर्थात महादीप बोकेर खाली खुट्टाले पशुपति नाथ मन्दिर यात्रा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)