मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय सभाको अध्यक्ष को ?

rajdhanidaily.com · Thu Feb 08 23:15:35 GMT 2024

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको टुंगो लगाउने ’boutमा सत्तारूढ दलका बीचमा सहमति जुट्न सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्दै आएका छन् । आफ्नो दलले अध्यक्ष पाउनुपर्ने दाबी तीनै पार्टीका तीन शीर्ष नेताले गरेपछि उम्मेदवार टुंगो लाग्न नसकेको हो ।

सत्तारूढ दलका बीचमा जुटेन सहमति

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)