मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुद्धनगर पुलबाट हाम फालेका पुरुष बेपत्ता, खोजी कार्य जारी

nepalviews.com · Thu Oct 01 14:22:35 GMT 2026

बुटवल । बुटवल उपमहानगरपालिका–११ स्थित बुद्धनगर पुलबाट नदीमा हाम फालेका एक पुरुष बेपत्ता भएका छन् ।

बिहीबार साँझ करिब ६ बजे पुलमा पुगेका अन्दाजी ४०/४५ वर्षीय पुरुषले नदीमा हाम फालेका हुन् । प्रत्यक्षदर्शीका अनुसार पुलमा पुगेपछि उनलाई केही व्यक्तिले सम्झाउने तथा रोक्ने प्रयास गरेका थिए । तर, उनीहरूकै प्रयासका बीच ती पुरुषले पुलबाट हाम फालेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)