मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सिटिजन्स बैंकको इम्पावरिङ लिडरसिप सेमिनार सम्पन्न

rajdhanidaily.com · Thu Aug 21 23:32:49 GMT 2025

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीमाझ ‘इम्पावरिङ लिडरसिप इन बागमती, सेमिनार फर पर्फरमेन्स एन्ड एक्सिलेन्स’ सेमिनार कार्यक्रम आयोजना गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीलगायतको सहभागितामा सो सेमिनार सम्पन्न भएको हो । सेमिनारमा गत आवको कार्य प्रगति समीक्षा एवं चालू आवका प्राथमिकतामा छलफल गर्दै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तक्र्रिया भएको बैंकले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)