संघीय निजामती कानूनमा जालझेल, अध्यादेश ल्याए प्रशासन सुधारमा ‘गम्भीर धक्का’
lokaantar.com · Sat Nov 20 00:01:21 GMT 2021
सरकारी अधिकारीहरूको अकर्मण्यताका कारण मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुख्य कानूनका रूपमा रहेको संघीय निजामती सेवा ऐन आउन सकेको छैन ।
प्रतिनिधि सभामा पेश भइसकेको संघीय निजामती सेवा विधेयकलाई पारित गर्नुको साटो सरकारले उल्टै फिर्ता लिएर संघीय निजामती कानून तत्कालका लागि ल्याउने बाटो अवरुद्ध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)