मिडिया र सञ्चारको क्षेत्रमा ठूलो प्रगति भएको छ : सभामुख
baahrakhari.com · Fri Mar 31 18:02:00 GMT 2023
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारमैत्री कानुन बनाउने विषयमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, “मिडिया र सञ्चारको क्षेत्रमा ठूलो प्रगति भएको छ । यसको भूमिका अब प्रणालीलाई विकास गर्ने कुरामा एउटा चुनौती आएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)