हुम्लामा सात वर्षमा एघार वटा सवारी दुर्घटना
deshsanchar.com · Tue Apr 02 17:02:44 UTC 2024

सिमकोट- पूर्ण रुपमा राष्ट्रिय सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लामा सात वर्षयता सवारी साधन दुर्घटनामा परी २९ जनाको मृत्यु भएको छ। जिल्लाका आन्तरिक रुपमा सञ्चालनमा आएका सडकमा सवारी दुर्घटनामा पनि ठूलो रुपमा मानवीय क्षति भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले २०७४ साल बैशाख २८ गतेयता जिल्ल्लाको आन्तरिक रुपमा सञ्चालनमा आएका सवारी साधन दुर्घटनामा परी चौबीस जना यात्रु तथा चालकहरुको मृत्यु भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)