अस्ट्रेलियन महिला विमानस्थलमै अचेत, अस्पताल पुग्नासाथ मृत्यु
janaaastha.com

त्रिभुवन विमानस्थलबाट हिजो बिहान लुक्ला जान लागेकी एक अस्ट्रेलियन नागरिकको हृदयाघातका कारण मृत्यु भएको छ । समिट एयरको उडान नम्बर एसएमए ४०५ बाट लुक्ला जान लागेकी लिनेट जोन न्युम्यान बोर्डिङ पास लिने क्रममा अचानक अचेत भएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)