बसाइँसराइँ रोक्ने गठबन्धन सरकारको आइडिया– राजगार्गहरुमा समानान्तर कृषि उत्पादन करिडोर बनाउने
ratopati.com · Wed Sep 18 18:02:00 UTC 2024

काठमाडौँ । कांग्रेस–एमालेको गठबन्धन सरकारले बढ्दो बसाइँसराइँबारे चिन्ता जाहेर गरेको छ । पछिल्लो समय गाउँहरु रित्तिने क्रम बढिरहेको बेला सरकारले यो विषयमा आफ्नो ‘साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता’मा उल्लेख गरेको छ ।
जसअनुसार साइँसराइँको क्रमलाई न्यून गर्न विभिन्न राजगार्गहरुमा समानान्तर कृषि उत्पादन करिडोर निर्माण गर्ने उल्लेख छ । ‘पहाड र ग्रामीण क्षेत्रमा चुनौतीपूर्ण बनेको बसाइँसराइँको क्रमलाई न्यून गर्न विभिन्न राजगार्गहरुमा समानान्तर कृषि उत्पादन करिडोर निर्माण गरिनेछ’, बुधबार मन्त्रिपरिषद्बाट पारित साझा संकल्प तथा प्रतिबद्धतामा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)